ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४औँ संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने


एबीसी / संवाददाता
३ फाल्गुन २०७९, बुधबार   ७ : १८   बजे

काठमाडौँ, ३ फागुन । १४औँ संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

दक्षिण एसियाली फुटबलको पुरूषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भए पनि आयोजनास्थल र मिति भने पछि तय हुने छ । आगामी मार्च १० सम्म आयोजनास्थल र मिति तय हुने छ ।

भारमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ ा च्याम्पियनसिप भारतमा भएको थियो ।

बंगलादेशले ३, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान २–२ पटक साफको आयोजना गरिसकेका छन् ।

सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए ।

नेपालले सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । यस्तै, माल्दिभ्सले २, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक पटक जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu