ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशीक महोत्सवमा अमेरिकी प्रस्तुती


sharan sharan
१२ माघ २०७४, शुक्रबार   ९ : २२   बजे

नेपालगन्ज, १२ माघ ।
नेपालगन्ज जारी प्रादेशिक महोत्सवको दोस्रो दिन अमेरिकी ब्याण्डका कलाकारहरुले सांगीतीक प्रस्तुती देखाएकाछन् । शुक्रबारको सांस्कृतिक कार्यक्रमको प्रायोजन गरेको अमेरिकी राजदुतावासको संयोजनमा महोत्सवमा अमेरिकी ब्याण्डको सहभागिता रहेको हो । कार्यत्रममा नेपाली कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए ।
अमेरिकी गायीका आयसा पुकुसिमाले बिभिन्न अंग्रेजी रक सहित नेपाली गित समेत प्रस्तुत गरेकि थिइन् । पुकुसिमाले पारि त्यो डांडैमा घाम लाग्यो घमाईलो गाईरहंदा दर्शकले ठूलो आवाजका साथ गायीकालाई साथ दिएका थिए ।
महोत्सवमा शुक्रबार चर्चित गायक प्रमोद खरेल र सुगम पोखरेलले समेत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा चर्चित डान्स गुप्र कार्टुन क्रुजले समेत धमाकेदार प्रस्तुती राखेको थियो । बहुद्देश्यीय सभागृह निर्माणको लागि प्रादेशिक महोत्सवको आयोजना गरिएको हो ।
माघ २२ गतेसम्म चल्ने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन् । ३ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu