ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै


एबीसी न्यूज
१३ माघ २०७४, शनिबार   १० : ०१   बजे

सुनसरी, १३ माघ  । घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् ।

मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा शनिबार दुवै टोलीले को अब्बल भन्ने पुष्टि गर्नेछन् । पछिल्लो पटक भएको भेटमा थ्रीस्टारले मनाङ मस्र्याग्दी क्लबलाई २ शुन्यले हराएको थियो ।

दुवै टीमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले उपाधि जित्न टीमले रणनीति तयार पारिसकेको बताउनुभयो ।

थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल पुगेको हो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले यस वर्ष दुई उपाधि जितिसकेको टीम उच्च फर्म र मनोबलमा रहेको र मोफसलको सबैभन्दा धेरै राशीको पुरस्कार जितेरै काठमाडौं फर्किने बताउनुभयो ।

मनाङ गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले १२ लाख रुपैयाँ र उप–विजेताले ६ लाख रुपैयाँ तथा उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछन् । खेल इटहरी रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

इंग्लिस अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा पुनः फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu