ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसी राष्ट्रपति पुटिनको पौने दुई घन्टा लामो सम्बोधन


एबीसी / संवाददाता
१० फाल्गुन २०७९, बुधबार   ६ : २७   बजे

एजेन्सी, १० फागुन । युक्रेनमाथि हमला गरेको एक वर्ष पुग्न केही दिनअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग बाँकी रहेको एउटा आणविक सन्धीमा रूसी सहभागी नहुने बताएका छन् । मंगलबार मस्कोमा रूसको संसद्लाई सम्बोधन गर्दै पुटिजले युक्रेन युद्ध पश्चिमाहरूले सुरू गरेको आरोप लगाए ।

सम्बोधनका क्रममा उनले अमेरिकासँग भएको स्ट्राटेजी आर्म्स रिडक्सन ट्रिटी निलम्बन भएको घोषणा गरेका हुन् । आणविक हतियारको नियन्त्रणका लागि वासिङ्टन र मस्कोबीच भएको यो सन्धी सन् २०२६ मा सकिँदै थियो ।

एक घन्टा ४५ मिनेट लामो सम्बोधनका क्रममा पुटिनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)लाई रूसीको सीमासम्म विस्तार गरेर रूसलाई खत्तम पार्न खोजिएपछि युक्रेनमाथि आक्रमणको अवस्था बनेको बताए ।

गत वर्ष फेब्रुअरी २६ मा पुटिनले युक्रेनमाथि आक्रमण गर्न निर्देशन दिएका थिए । एव वर्षदेखि जारी युद्धमा दुवैतर्फका हजारौँ सैनिक मारिएका छन् । सुरूमा पुटिनले युक्रेनमाथिको विशेष कारबाही केही दिनमा सकिने बताएका थिए । एक वर्षसम्म लम्बिएको युद्ध अझै जारी राख्ने पुटिनले संकेत गरेका छन् ।

“रूसलाई पराजित गर्नु असम्भव छ,” पुटिनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu