ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले युक्रेनमा युद्ध गर्न रुसलाई घातक अस्त्र दिन सक्ने अमेरिकाको चेतावनी


एबीसी न्यूज
१० फाल्गुन २०७९, बुधबार   ९ : २२   बजे

काठमाडौं, १० फागुन । चीनले युक्रेन युद्धका लागि रुसलाई हातहतियार र गोलाबारुद दिने विषयमा विचार गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आरोप लगाएका छन्। ब्लिङ्कनले सीबीएस न्यूजलाई चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई गैरघातक सहयोग उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई घातक खालका सहयोगू पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए।

यदि चीनले त्यसो गरे त्यसको परिणाम गम्भीरू हुने चेतावनी उनले दिए।चीनले चाहिँ मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुन् र उनले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेका छैनन्। तर यो द्वन्द्वमा तटस्थ रहन खोज्दै उनले शान्तिका लागि आह्वान गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको औँला देखाउनेू र जबरजस्ती गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group