ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिकनिक गएका अनुसन्धान सूचकको मृत्यु रहस्य देखिएपछि १२ पक्राउ


एबीसी / संवाददाता
१६ फाल्गुन २०७९, मंगलबार   ७ : ४३   बजे

बझाङ, १६ फागुन । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको मृत्युको घटना रहस्यमय देखिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ ।

बिदामा आएको बेला पिकनिक गएको बडालको हत्या आशंकामा पीडित परिवारले किटानी जाहेरी दिएपछि  पिकनिक गएका १२ जना साथीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

बडालकी श्रीमती अनिशा कुलुमले पक्राउ परेकाहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार श्रीमती अनिशाले कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दर्ता भएको गरेपछि बुडालसँगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको हो  । प्रहरीका अनुसार मृतक बडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत थिए ।

गत शनिबार पिकनिक मनाउन गएका दशरथचन्द नगरपालिका–१० का बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडबगरस्थित चौलानी नदीमा मृत अवस्थामा फेला परेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group