काठमाडौँ, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्