ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आहा रारा गोल्डकपमा शसस्त्र प्रहरी वल क्वाटरफाइनलबाटै बाहिरियो


admin
१५ माघ २०७४, सोमबार   ७ : ०७   बजे

पोखरा, १५ माघ । विभागीय टोली शसस्त्र प्रहरी वल धरान फुटवल क्लवसंग पेनाल्टी सुटमा पराजित भएको छ । पराजय संगै शसस्त्र प्रहरी पनि क्वाटर फाइनलबाट बाहिरिएको छ । यसअघि दोश्रो क्वाटर फाइनलमा बिभागिय टिम नेपाल आर्मी क्वाटर फाइनलमा बाहिरिएको थियो ।

सोमबार सम्पन्न आहारारा गोल्डकपको तेश्रो क्वाटरफाइनल खेलमा निर्धारित र थपिएको समयमा समेत गोल रहित टुंगिएपछि पेनाल्टी सुटआउटमा थ्री स्टारले शसस्त्र प्रहरीलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश ग-यो ।

थ्री स्टारले आफ्ना अफ्रिकन खेलाडी बिन शसस्त्रलाई १ सय १० मिनेट रोक्न सफल भयो ।

शसस्त्रका खेलाडी राजेन्द्र रावलको पेनाल्टी सुटलाई थ्रीस्टारका गोलकिपरले रोक्न सफल भएपछि शसस्त्रका सेमिफाइनल पुग्ने आशा निरासामा परिणत भयो ।

शसस्त्रका अन्जन विष्ट, रन्जन विष्ट र नविन लामाको पेनाल्टी गोल हुन पुग्यो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रन्जित धिमाल, निराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे ।

पेनाल्टी रोक्न सफल थ्री स्टारका गोलकिपर एलन न्यौपाने म्यान अफदी म्याच घोषित भए । मंगलबार अन्तिम क्वाटर फाइनल खेल नेपाल प्रहरी र मनाङ मस्र्याङदी बीच हुने आयोजकले जनाएको छ ।

 

एबीसी रिर्पोटर गिता राना मगर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu