काठमाडौँ, ९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् ।
महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्