ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थ्रीस्टार सेमीफाइनलमा

एबीसी न्यूज
१५ माघ २०७४, सोमबार   ७ : ५७   बजे

पोखरा, १५ माघ ।   पोखरामा जारी १६ औंँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे ।

एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमा उत्कृष्ट खेलाडी घोषित बने ।

थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले हालै इटहरीमा खेलेर आएका कारण खेलाडी थकित अवस्थामा रहे पनि टाइबे्रकरलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको बताए ।

एपिएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा नै खेलाडीबीच तालमेल मिल्न नसकेको बताउँदै दोस्रो हाफमा पनि गोलका अवसर उपयोग हुन नसकेको स्पष्ट पारे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।
––––

2018-01-29 19:43

पोखरा, १५ माघ (रासस) ः पोखरामा जारी १६ औंँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे ।

एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमा उत्कृष्ट खेलाडी घोषित बने ।

थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले हालै इटहरीमा खेलेर आएका कारण खेलाडी थकित अवस्थामा रहे पनि टाइबे्रकरलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको बताए ।

एपिएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा नै खेलाडीबीच तालमेल मिल्न नसकेको बताउँदै दोस्रो हाफमा पनि गोलका अवसर उपयोग हुन नसकेको स्पष्ट पारे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।
––––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्न गर्दा ‘ओलीका कार्यकर्ता’को ट्याग लगाउने प्रवृत्तिप्रति सांसद शाहीको आपत्ति

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

सम्बन्धित

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu