काठमाडौँ, १० चैत । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुँदै छ ।
शुक्रबार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंक्वैटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए ।
नेकपा (एमाले) परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्