ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत’ विश्व बैंक प्रक्षेपण


ABC NEWS
२१ चैत्र २०७९, मंगलबार   ६ : ५९   बजे

 

काठमाडौं २१ चैत । बहुपक्षीय ऋणदाता विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको छ।
ब्यांकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो। एशियाली विकास ब्यांकले पनि नेपालको यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको थियो।
विश्व ब्यांकका अनुसार, संकुचित मौद्रिक नीति, आयातमा प्रतिबन्ध, उच्च मूल्यवृद्धि दर, सरकारको घट्दो पूँजीगत खर्चका कारण आर्थिक वृद्धिदर गत वर्षको भन्दा खुम्चिन लागेको हो। गत वर्ष आर्थिक वृद्धिदर ५.८ प्रतिशत भएको थियो।
विश्व ब्यांकले आगामी आर्थिक वर्ष २०८०र०८१ मा भने आर्थिक वृद्धिदर ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। ब्यांकका अनुसार, सन् २०२३ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu