ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिके राउत भन्छन्, ‘जसपाको मासु भात खाए पनि जनताले हर्न छापमै भोट हाल्छन्’


abc tv
२२ चैत्र २०७९, बुधबार   १२ : ३७   बजे

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ मा आफ्नो दलको सङ्गठन बलियो नभए पनि जनताको मत प्राप्त गर्ने दाबी गरेका छन् । बारा निर्वाचन क्षेत्र नं २ मा बैशाख १० गते हुने उपनिर्वाचनको घरदैलो कार्यक्रममा बोल्दै राउतले सङ्गठन बलियो नभए पनि जनताको माया आफ्नो पार्टीमा रहेको बताए ।

‘चुनावमा सङ्गठन बलियो होइन जनताको माया चाहिन्छ, सद्भाव चाहिन्छ, न्यायको पक्षमा हुनुपर्छ, सङ्गठन भनेर मासु र भात खुवाएर भोट खरिद गर्ने होइन’ अध्यक्ष राउतले भने ‘जसपाको मासु भात खाए पनि जनताले भोट हर्न छापमै हाल्छन् ।’

बारा २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन जनता आफैँ सडकमा उत्रिएको राउतले बताए ।

‘सप्तरी २ मा दोब्बर मतान्तरले पराजित भएका उपेन्द्र यादवलाई बारा २ मा त्यो भन्दा पनि बढी मतले हामी पराजित गर्छौ’ राउतले भने ‘हाम्रो चुनावी एजेन्डा भनेको जनतालाई शिक्षा, स्वास्थ्य रोजगारीमा उन्नति गर्ने र किसान आन्दोलनका मुद्दाहरू सम्बोधन गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu