ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसीय वरीयतामा नेपालको सुधार


एबीसी / संवाददाता
२३ चैत्र २०७९, बिहिबार   ८ : ०५   बजे

काठमाडौँ, २३ चैत । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसी) को नयाँ एकदिवसीय वरीयतामा फेरि एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जित हासिल गर्दै खेल सुधार गरेपछि १५औँ स्थानबाट एक स्थान माथि उक्लिँदै १४ स्थानको वरीयता कायम गर्न सफल भएको हो । नेपालभन्दा अघि वरीयतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपालभन्दा अघि जिम्बावे १३औँ, स्कटल्यान्ड १२औँ र आयरल्यान्ड ११औँ स्थानमा छन् भने नेपाल भन्दापछि ओमान १५औँ, नेदरल्यान्ड्स १६औँ, अमेरिका १७औँ र नामिबिया १८औँ स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६औँ स्थानमा पुग्दा नेपाल एक स्थान माथि उक्लिएको हो ।

वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने  न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ह्वीप उल्लङ्घन गरेको आरोपमा सांसद अम्बिका काफ्लेलाई हटाउन जसपा नेपालको सिफारिस

तिब्बतबाट भोटेकोशीमा ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

सम्बन्धित

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu