ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा अन्तर नगर मेयर कप भलिबल प्रतियोगीता हुने


admin
१६ माघ २०७४, मंगलबार   ५ : ०५   बजे

काठमाडौं, १६ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ३ देखि ८ गतेसम्म अन्तर नगर मेयर कप भलिबल प्रतियोगीता हुने भएको छ ।

रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिनुभयो । उहाँले खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने बताउनुभयो ।

गएको पुस १९ गते बसेको नगरपालिकाको बोर्ड बैठकले भलिबल खेललाई प्राथमितामा राखेर यसको विकासका लागी उक्त प्रतियोगिताको आयोजना गरेको उहाँले बताउँनुभयो ।

उक्त प्रतियोगीता सम्पन्न गर्नका लागी मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समिति समेत गठन गरिएको छ । उक्त प्रतियोगीतामा ४० देखि ५० वटा नगरको सहभागीता हुने बिश्वास गरिएको छ ।

प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश १ लाख ५१ हजार, ७५ हजार, ३० हजार र २० हजार नगद पुरस्कारका व्यवस्था गरिएको नगरपालिकाले बताएको छ । साथै प्रत्येक टिमलाई प्रतिखेल प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu