ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको निर्णय सबै वैधानिक : मन्त्री विश्वकर्मा


admin
१६ माघ २०७४, मंगलबार   ७ : २९   बजे

पर्वत, १६ माघ ।  वाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गर्नुभएको छ ।

पर्वतको कुस्माबजारमा सञ्चालित शहीद स्मारक आवासीय माविले शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले अन्य दल सरकारमा हुँदा गरेका निर्णय वैधानिक हुने तर नेपाली काँग्रेसको सरकारले गरेका निर्णय अवैधानिक हुने भन्ने तर्क हास्यास्पद हुने दाबी गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेको एमालेलगायतका दलले सरकारले पछिल्लो समय गरेका निर्णय अवैधानिक भएको र खारेज गर्ने बताइरहेका बेला मन्त्री विश्वकर्माले सरकारको निर्णयको बचाउसमेत गर्नुभएको थियो ।

वाणिज्य मन्त्री विश्वकर्माले भन्नुभयो, “सिंहदरबारमा बसेर सरकारले गरेका सबै निर्णय वैधानिक हुन् ।” उहाँले सरकार छाडेर हिँडेपछि निर्णय गरेको भए मात्रै अवैधानिक हुने जिकिर गर्नुभयो ।

पछिल्लो चुनावमा पनि नेपाली काँग्रेसले लोकप्रिय मत पाएको दाबी गर्दै उहाँले आफू मन्त्री भएपछि वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खालका धेरै दूरगामी निर्णयसमेत गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rochdale Grooming Gang Retrial Underway in Manchester

Israeli Lawmaker Destroys Palestinian Memorial Under Military Escort

India Police Clash With Protesters in Bihar Amid Ongoing Job and Education Demands

Kurdish-Led Forces in Syria Officially Dissolve After Merger with National Army

Syria’s Economy Set for Recovery Following US Sanctions Lift

Syria Removed From US ‘State Sponsors of Terrorism’ List, Signaling Shift in Relations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu