ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको ‘कृत्रिम सूर्य’ले बनायो नयाँ रेकर्ड


एबीसी / संवाददाता
२ बैशाख २०८०, शनिबार   ९ : १८   बजे

एजेन्सी, २ वैशाख । चिनियाँ वैज्ञानिकहरुले आविष्कार गरेको ‘कृत्रिम सूर्य’ सुपरकन्डक्टिङ टोकमान (इस्ट)ले आफ्नै पूरानो रेकर्ड तोडेको छ ।

उक्त सूर्यले ४०३ सेकेण्डको निम्ति ‘स्टिडी स्टेट हाई कन्फाइमेन्ट प्लाज्मा अपरेसन’ कायम गरेर नयाँ रेकर्ड बनाएको बताइएको । यो अपरेसन ‘फ्युजन रियाक्टर’ को विकासको निम्ति अति आवश्यक हुन्छ ।

सन् २०१७ मा कृत्रिम सूर्यले १०१ सेकेण्डमा अपेसन हासिल गरेर विश्व रेकर्ड बनाएको थियो । हालैको सफलतामा एक लाख २० हजारभन्दा बढी सटहरु प्राप्त भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

यो एक प्रयोगात्मक आणविक फ्युजन उपकरण रहेको र यसमा तीन वटा विशेषता भएको चिनियाँ वैज्ञानिकहरुको भनाइ छ । यसमा एक गैर वृताकार क्रस सेक्सन, पूर्ण रुपमा सुपरकन्डक्टिङ म्याग्रेट र पानी चिस्याउने प्लाज्मा फेसिङ कम्पोनेन्ट हुन्छ ।

प्राकृतिक सूर्यझैं यसमा (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाशको निम्ति नभएर सफा ऊर्जा उत्पादन गर्न विकास गरिएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu