ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र गृहमन्त्रीलाई रविले भने– ‘चुनावमा कुनै गढबढी नहोस्’


एबीसी न्यूज
३ बैशाख २०८०, आइतबार   ६ : २६   बजे

काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनमा कुनै गढबढ नहोस् भनेर प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।दमौलीमा भएको पार्टीको बृहद् चुनावी सभामा बोल्दै सभापति लामिछानेले तनहुँ, बारा र चितवनमा हुने निर्वाचनमा गढबढ नगर्न सरकारसँग आग्रह गरेका हुन्।‘केही निर्वाचनमा भएका अराजकताहरूलाईै हेरेको, देखेको र सञ्चारकर्मी हुँदा रिपोर्टिङ गरेको हुनाले यो चुनावमा कुनै गढबढी नहोस्,’ उनले भने, ‘म सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’लोकतन्त्रमा जनताले भोट दिएकाले जित्ने भन्दै त्यसमा कैफियत नहोस् भन्नका लागि आफूले सरकारको ध्यानाकर्षण गराएको समेत उनले बताए।‘हाम्रो पार्टी कार्यकर्ता बोक्ने पार्टी होइन, समर्थक र आम जनताहरुको साथले अघि बढेको पार्टी हो,’ उनले थपे, ‘हामीसँग हाम्रो बुथ र मतलाई जोगाउने धेरै घण्टीवाहकहरू नहुन सक्लान्, त्यतिखेर तपाईंले आफ्नो मतको सुरक्षाका लाग पहरेदारी गरिदिनुहोला।’फरक प्रसङ्गमा सभापति लामिछानेले भ्रष्टाचारका फाइल खोल्न दरो खुट्टा टेकेपछि त्यसले भूकम्प ल्याएको र त्यसको पराकम्प चुनावको अघिल्लो रातसम्म आउनसक्नेतर्फ सचेत हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu