ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकियो उपनिर्वाचनमा मतदान गर्ने समय :तीनै क्षेत्रमा मंसिरको भन्दा कम मत खसेको अनुमान


एबीसी न्यूज
१० बैशाख २०८०, आइतबार   ५ : १७   बजे

काठमाडौं, १० बैशाख । तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सकिएको छ। बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन भएको हो। यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनको भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ। यद्यपि कति कम खसेको हो भन्ने विवरण आउन बाँकी छ।

तनहुँ–१ मा पनि केही कम मत खसेको छ। यहाँ मंसिरमा ५३ प्रतिशत खसेको थियो भने अहिले ५१ प्रतिशत खसेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘हामी एक हप्तादेखि यहाँ छौं। अहिले कहीँ कतै पनि लाइन छैन,’ उनले भने, ‘काठमाडौंबाट आएका र विदेशबाट आएर हाल्न खोज्नेहरूलाई रोकेका छौं।’ बारा–२मा पनि साढे ४ बजेसम्मको विवरणअनुसार ५६ प्रतिशत मत खसेको छ। यो संख्या ६० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यस्तै चितवन(२ मा भने मतदान जारी नै रहेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए। ‘लाइनमा भएकाहरूले मतदान गर्न पाउने भएकाले मतदान भइरहेकै छ,’ उनले भने। साढे ४ बजेसम्म अन्दाजी ५५ प्रतिशत मत खसेको उनले बताए। गत मंसिरमा भने ७२ प्रतिशत मत खसेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu