काठमाडौँ, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् ।
पछिल्लो मत परिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ६९५ मत मात्रै पाएका छन् । यस्तै, तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्