ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात हल्लाउँदै अदालत गएका टोपबहादुर घोसेमुन्टो लगाएर निस्किए


एबीसी न्यूज
१ जेष्ठ २०८०, सोमबार   ४ : २९   बजे

काठमाडौं, १ जेठ ।नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी आज म्याद थपका लागि अदालत लैजाँदै गर्दा ‘खुशि भएको हाउभाउ सहित देखिन्थे ।

गम्भीर अभियोगमा मुछिएर हिरासत बस्नु परे पनि उनले उनको अनुहारमा मुस्कान हराएको थिएन ।कांग्रेस नेता बालकृष्ण खाणजस्तै रायमाझीलाई पनि प्रहरीले बिना हत्कडी जिल्ला अदालत लगेको थियो । उनले अनुहारमा मास्क लगाउन पनि आवश्यक ठानेनन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट निस्किने क्रममा केही व्यक्ति ‘चोर चोर’ भन्दै चिच्याएका थिए, तर रायमाझीले मतलब राखेनन् ।

जिल्ला अदालतभित्र प्रवेश गर्दा रायमाझी खोइ किन हो, प्रफुल्लित मुद्रामा देखिन्थे । उनले उपस्थित सञ्चारकर्मीलाई हेरेर हात हल्लाउँदै अभिवादन गरे, मानौं कुनै आसभामा सम्वोधन गर्न लागिरहेका छन् । रायमाझीको हाउभाउबाट कतै पनि उनी हिरासतबाट आएका अभियुक्त हुन् भन्ने भाव पर्थेन । अदालतबाट निस्किने क्रममा भने टोपबहादुरको हाउभाउ परिवर्तन थियो । उनी घोसेमुन्टो लगाएर मलिन अनुहारमा बाहिरिए । रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu