ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत हाकिमले दिए पत्रकार चौधरीलाई धम्की, प्रेस सेन्टरको गम्भीर ध्यानाकर्षण


एबीसी न्यूज
३ जेष्ठ २०८०, बुधबार   ११ : २६   बजे

रौतहट । प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका सचिव एवम् मेरो हुलाकी डटकमका प्रकाशक सम्पादक ओम किशोर चौधरीलाई नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुख इन्जिनियर धिरेन्द्र यादवले सार्वजनिक स्थानमा गरेको दुव्र्यवहारप्रति प्रेस सेन्टर नेपाल रौतहटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक जिम्मेवार पदमा रहेका शाखा प्रमुख यादवले सार्वजनिक स्थानमा पत्रकार चौधरी माथि गरेको दुव्यर्वहार निन्दनीय रहेको भन्दै प्रेस सेन्टर रौतहटले आपत्ति जनाएको हो । प्रेसमाथि हुने यस्ता गतिविधि प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष डिल्ली बहादुर कार्कीद्धारा जारी बिज्ञप्तीमा उल्लेखछ ।

एक उपभोक्ताको हिसावले आईतबार बिहान विद्युत लाइन बारम्बार काटिएपछि विद्युत प्राधिकरण शाखा प्रमुख यादवसंग बुझ्दा फोनमा सामान्य विवाद भएको अवस्थामा सोमबार विहान पनि लाइन काटिएपछि यसबारे पुनः जानकारी लिन खोज्दा फोन मै शाखा प्रमुख यादवले आक्रोश पोखेर तपाई कुन ठाउमा हुनुहुन्छ म त्यही ठाउमा आएर ठिकपार्छु भनेपछि पत्रकार एवम् प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका सचिव ओम किशोर चौधरीले आफुले संचालन गरेको मेरो हुलाकी डटकमको कार्यालयमा आउन भनेपछि सो स्थानमा आएका विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख यादवले पत्रकार चौधरीलाई देख्नेवित्तिकै तल्लो स्तरको अपशब्द बोल्दै जागिर छोड्छु तर तेरो खुट्टा काट्छु भन्दै सार्वजनिक रुपमा गाली बेइज्जत गरेको प्रति प्रेस सेन्टर रौतहटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो बिषयमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख यादवले आफु आफ्नो कार्यालयको कर्मचारीको दुर्घटनामा ज्यान गएर तनावमा रहेका बेला समान्य भनाभन मात्र भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group