ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै


एबीसी / संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार   ९ : ०४   बजे

काठमाडौँ, १२ जेठ । काभा महिला भलिबल च्यालेञ्ज कपमा घरेलु टोली नेपाल र काजकस्तान फाइनल प्रवेशका लागि भिड्दै छन् । उक्त खेल दिउँसो पाँच बजे राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा हुने छ ।

साबिक विजेता नेपाल लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुने छ । यसअघि अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल घरेलु कोर्टमा भने भारतसँग समूह चरणमा पराजित भएको थियो ।

नेपाली स्टार स्पाइकर प्रतिभा माली चोटका कारण मैदान बाहिर भएकाले नेपाली टिमले महत्वपूर्ण खेलमा निकै संघर्ष गर्नुपरेको छ । समूह एको उपविजेता बनेर नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

अपराजित काजकस्तान समूह बीको विजेता हो । समूह एको विजेता भार र समूह बीको उपविजेता उज्बेकिस्तान बीचको खेल पनि आजै हुने छ । यो खेल दिउँसो साढे २ बजेदेखि सुरू हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu