ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडौ रकम फिरौती माग गर्ने चार जना पक्राउ


admin
१८ माघ २०७४, बिहिबार   ६ : ४३   बजे

पोखरा, १८ माघ ।  संगठित रुपमा सांसद तथा विभिन्न व्यवसायीसँग करोडौ रकम फिरौती माग गर्ने चार जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ ।

उक्त समूहले प्रदेश नं ४ कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापा, जग्गा व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई पटक पटक मोबाइल र एसएमएस गरी करोडौ रुपैयाँ माग गर्दै आएको र नदिएमा ज्यान मार्ने धम्की दिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

धम्की दिई फिरौती रकम माग गर्ने समूहका योजनाकार हाल पोखराको जरेवर बस्दै आएका स्याङ्जा टक्सारका नलबहादुर गुरुङ, पर्वत कुश्माका रामु सुवेदी एवम् स्याङ्जा फेदीखोलाका अमृत खड्का र शिव कार्कीलाई आज सार्वजनिक पनि गरिएको छ ।

उनीहरूले ९८६५१६५५१२ नं को सिम प्रयोग गरी एसएसएममार्फत धम्क्याउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । उक्त समूहले “मनोज पुनको समूह हौ ।” भनी धम्की दिने गरेको र तीमध्येका सुवेदीले भारतीय नंबाट फिरौती रकम माग्ने गरेको बयानबाट खुलेको बताइएको छ ।

पटक पटक फोन गरी धम्क्याउने उक्त समूहका व्यक्तिलाई प्रहरीले यही माघ १५ र १६ गते पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले माघ १५ गते प्रदेशसभा सदस्य थापालाई तीन दिनको समय दिई रु दुई करोड रुपैयाँ दिन धम्कीपूर्ण सन्देश पठाएका थिए । सन्देश पठाइएको उक्त मोबाइल नंका बारेमा सिआइबीसँग समन्वय गरी सिडिआर झिकाएर अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group