ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


एबीसी न्यूज
६ असार २०८०, बुधबार   १२ : ०९   बजे

 

काठमान्डौ ६ असार
आज बिहान ८ बजे गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका( ५ ठूलढुंगामा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ।

जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको डिएसपी केसीले सेतोपाटीलाई जानकारी दिए।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका(१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका(१० राङखानी घर भइ बागलुङ नगरपालिका(२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

 

डिएसपी केसीका अनुसार उनीहरू मार्केटिङमा जाँदै थिए। दुर्घटनाग्रस्त जीप र दुबैको शव सडकबाट पाँच सय मिटर तल खोँचमै रहेको उनले बताए।

भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको डिएसपी केसीले बताए।‘खोँचमा खसेको छ। ठाडो भिरालो हो । सडकसम्म ल्याउन समय लाग्छ,’ उनले भने।

अहिले बागलुङका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का दुर्घटनास्थल पुगेको पनि डिएसपी केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu