ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढासुब्बा गोल्डकपको २० औं संस्करण शनिवारदेखि शुरु


admin
१९ माघ २०७४, शुक्रबार   ५ : ५३   बजे

धरान, १९ माघ । मोफसलकै सबै भन्दा पुराने गोल्डकप शनिवारदेखि शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो ।

विगतमा धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्मााण सम्पन्न भएसंगै ६बर्ष पछाडि धरान १६ पुरानै रंगशालामा हुने आयाजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो । प्रतियोगितामा नेपालाका ए डिभिजन क्लब, भारतका गरी ८ टिमले सहभागिता जनाउने उहाले जानकारी दिनुभयो ।

यो प्रतियोगित धरानलाई क्षेत्रीय रंगशाला बनाउने अभियानका रुपमा पनि आयोजना गर्न लागेको उहो बताउनुभयो । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गर्नु हुने सो खेलको पहिलो खेल नेपालका ए डिभिजन क्लब मनाङ्ग म्र्याङ्गदी क्लब र संकटा क्लबबी हुने आयोजनले जनाएको छ ।

प्रतियो्गितालाई अझ भव्य बनाउन यस पटक पुरस्कारको राशी समेत बढाइएको आयाजकले जनकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ६ लाख, द्वितीय हुनेलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ भने उत्कुष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५÷२५ हजार प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको ।

प्रतियोगिताका लागि ५३ लाख ४७ हजार लाग्ने अनुमाननित बजेट समेत क्लबले सार्वजनिक गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group