ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु


एबीसी न्यूज
१५ असार २०८०, शुक्रबार   १ : २३   बजे

काठमाडौं, १५ साउन ।  अन्तरप्रदेश बैठकमा सहभागी हुन कोशीबाहेक ६ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् ।

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्रीहरू पोखरा आएका हुन् । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा उपस्थित भइसकेका छन् ।

भेलामा सातै प्रदेशका प्रमुख सचिव पनि सहभागी छन् । मुख्यमन्त्रीको बैठकसँगै प्रधानमन्त्री दाहालको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्ने कार्यक्रम छ । शुक्रबार उद्घाटनपश्चात प्रधानमन्त्रीको अध्यक्षमा अन्तरप्रदेश समन्वय परिषद्को बैठक बस्ने छ भने शनिबार प्रदेशका मुख्यमन्त्रीबीचको बैठक तथा छलफल हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि जेठ १० मा पोखरामा बस्ने भनिएको मुख्यमन्त्रीहरुको बैठक प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वले २०७५ भदौ २१ गते पोखरामा मुख्यमन्त्रीहरूको बैठक तथा परिषद् बैठकको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group