ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाका खोल्न गृहकार्य हुँदै: मन्त्री विक


एबीसी न्यूज
२० माघ २०७४, शनिबार   ९ : ००   बजे

काठमाडौँ, २० माघ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने बताउनुभएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको अठारौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले तिर्ने करबाट सरकारको लक्ष्यअनुसारको राजश्व संंकलन हुने हुँदा उनीहरूलाई आवश्यक ऐनको प्रबन्ध गर्नुका साथै कच्चा पदार्थ आयात तथा व्यापार प्रवद्र्धनमा सरकारले सहयोग जुटाउने बताउनुभयो ।


अन्य मुलुकमा उनीहरूको मागको अध्ययन गरी स्वदेशी ढाँचा, सीप र शैलीमा व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गरेमा त्यसलाई निर्यात गर्न सरकारले सहजीकरण गर्ने बताउँदै उहाँले भन्नुभयो, “व्यापारीले स्वदेशी उत्पादनले ढिलो प्रतिफल दिने हुँदा विदेशका सामान ल्याएर बिक्री गरेर कमिसन खाने गरेका छन्, त्यसले देशमा विकास र समृद्धि कायम हँुदैन ।”

उहाँले दलित, विपन्न वर्ग र महिलाले नेतृत्व गर्ने रु एक करोडभित्रको व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै व्यवसायी र सरकारकाबीच पारिवारिक सदस्य र अभिभावकको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको उहाको भनाई थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरी, व्यवसायी कृष्णलाल प्रधानलगायतले विभिन्न दल तथा संगठनका नाममा व्यवसायीलाई चन्दा आतंक रहेको हुँदा सुरक्षाको माग गर्नुभयो ।

संघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायीको हकहित तथा अधिकार संरक्षण गरी उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन संस्था प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा नेतृत्वको सरकार पाँचै वर्ष चल्नुपर्छ : गगन थापा

किशोर श्रेष्ठको भावुक गुनासो : ‘५५ जना लागुऔषध अभियुक्तसँगै राखिएको छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा नेतृत्वको सरकार पाँचै वर्ष चल्नुपर्छ : गगन थापा

किशोर श्रेष्ठको भावुक गुनासो : ‘५५ जना लागुऔषध अभियुक्तसँगै राखिएको छ’

चार दिनदेखि पुल्चोकमा लघुवित्त पीडितको धर्ना, दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

संसद् बैठकमा ढिलो पुगे वा बीचमै निस्किए रास्वपा सांसदले गुगल फाराम भर्नुपर्ने

मतदाताको मृत्यु भए तत्काल जानकारी दिन निर्वाचन आयोगको आग्रह

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको दबदबा, ६ दिनमै ३०० भन्दा बढी गाडी बुकिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu