ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले त्यस्तो भाषा नबोलेको भए हुन्थ्यो, तर बोलिहालें, प्रितम सिंहसंग मेरो अर्कै सम्वन्ध हो : प्रचण्ड


ABC NEWS
२५ असार २०८०, सोमबार   ५ : ०३   बजे

काठमाडौं २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा नबोलेको भए पनि हुने भाषा बोलिएको स्वीकार गरेका छन्।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएर बोल्न नहुने कुरा त्यो दिन बोलेको बताएका हुन्।

‘मलाई त्यो कुरा भन्नुपर्ने थिएन। नभने हुन्थ्यो। जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रपति नै घात गर्ने कुरा हो त योरु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ।’

उनले भारतीय व्यवसायी प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको बताए।

प्रितम सिंहबारे प्रधानमन्त्रीमा संसदमा के भने ?
प्रितम सिंहसँगको सम्बन्ध विस्तारै पारिवारिक बन्दै गएको थियो। छोरीको उपचारको क्रममा उहाँले मेरो आफ्नै घर छ दिल्लीमा भनेपछि प्रकाश दाहालले प्रितम सिंहको आफन्तसँग घनिष्ट मित्रता भएको थियो। अंगद भन्ने। त्यो मित्रताका कारणले पनि त्यही घरमा लगेको हो। त्यहाँ लगेको केही समयपछि मैले छोरीको स्वास्थ्यस्थितिको पनि अवलोकन गर्ने र बुझ्ने गएको बेलाको कुरा हो यो।

यो कुरा न हिजो अस्तिको हो, यो ०६८(०६९ सालको कुरा हो। म जाँदा सरदार प्रितम सिंह र उहाँको परिवार पनि त्यहीँ हुनुुहुन्थ्यो।

त्यसबेलामा उहाँले प्रधानमन्त्री त तपाँई बन्नुपर्छ। मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि तपाईंलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने गरेको छु। मैले उहाँलाई धन्यवाद दिँदै अहिले त्यो स्थिति छैन भनेको थिएँ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group