काठमाडौं २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लोकतन्त्रको शुद्धिकरणमा दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्रीले भने – सरकार भ्रष्टाचार विरोधी अभियान हांगिाविंगा मात्र होइन, जरैसम्म पुग्छ, ढुक्क भए हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ।’भन्दै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्