ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न विप्लव, खड्गबहादुर र सन्तोष बुढा बालुवाटारमा


एबीसी न्यूज
३० असार २०८०, शनिबार   २ : ०६   बजे

 

काठमाडौँ ३० असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए ।
विप्लवको साथमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, सन्तोष बुढामगर लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
समाजवादी मोर्चा गठन भएपछि विप्लव समुहको प्रचण्डसँग निकटता बढ्दै गएको छ । प्रचण्डको विप्लवसँगको निकटतालाई भने वर्षामान पुन र जनार्दन शर्माले आफूहरु विरुद्धको हथकण्डाका रुपमा अथ्र्याउँदै आएका छन् ।

यसैबीच कलाकार अन्जु पन्तले भोजको घरमा जानुभन्दा शोकको घरमा जानु जाति भन्दै स्व. सीता दाहालप्रति श्रद्धान्जली अर्पण गर्न बालुवाटार पुगेको तस्वीर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्। ‘भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूकी जीवन-संगिनी सीता दाहालको निधनबाट पुगेको अपुरणीय क्षतिमा समवेदना ब्यक्त गर्दछु, यो विषम परिस्थितीमा शोक सन्तब्ध परिवारजन सबैमा धैर्यधारण गर्ने शक्ती परमेश्वरबाट प्राप्त होस् प्रार्थना गर्दछु ।🙏 #AnjuPanta

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group