ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटानलीमा रहेका प्रधानमन्त्री प्रचण्ड र काठमाडौंमा रहेका चिनियाँ नेता युआन च्या चुनबीच भर्चुअल संवाद


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ६ : २७   बजे

 

 

काठमाडौँ ७ साउन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युनसँग भर्चुअल संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा रहेका बेला चिनियाँ नेता युआन च्या च्युन नेपाल भ्रमणमा छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र च्या च्युनबीच आइतबार भर्चुअल माध्यमबाट संवाद भएको हो । प्रधानमन्त्री प्रचण्ड र नेता च्या चुनबीच दिउँसो ४ बजे संवाद भएको सचिवालयले जनाएको छ । संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डसँग चिनिया नेता युआनले प्रधानमन्त्रकिो आसन्न चीन भ्रमाण्का समयमा हुने दुई पक्षीय छलफल र विकास साझेदारीका बारेमा व्रिफिंग गरेका थिए ।

 

सीपीसीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीनदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेका हुन् ।
आजै सांझ चिनिया नेता युआनले नेकपा (माओवादी कन्द्र)का उपाध्यक्ष नारायणकाजी सहित पदाधिकारीहरुसँग डिनर बैठक गरेका छन् ।
चिनिया नेताले नेपालमा रहँदा राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री र प्रमखु राजनीतिक दलका शीर्ष नेताहरुसँग दुई पक्षीय सम्वन्ध र विकास साझेदारीका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu