ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजार ३६ अंक घट्यो, कारोबार रकम खुम्चियो


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   ५ : ५५   बजे

काठमाडौं, ९ साउन ।  मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६।१९ अंक घटेको छ । सो अंकको कमीपछि परिसूचक २१६४ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम पनि खुम्चिएको छ । हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज २ अर्ब ९१ करोडमा खुम्चियो ।

कुल ३२ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ९ को स्थिर रहृयो । यस दिन होटलबाहेकका सबै उपसमूह घटेका छन् । होटल उपसमूह भने ७२ अंक बढ्यो । बैंकिङ ३७, विकास बैंक ८६, फाइनान्स ३६, जलविद्युत् २६, जीवन बीमा १७६, उत्पादन १३, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा १११, अन्य २७ र व्यापार उपसमूह ३ अंक घटे ।

किसान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ७.७, रिभर फल्सको ६.३ र युनिलिभरको ५.९ प्रतिशत मूल्य बढ्यो । बीपीडब्लु लघुवित्तको सबैभन्दा धेरै ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक र कुमारी बैंक क्रमशः अगाडिरहे ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group