ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पदाधिकारी बैठकमा उठ्यो विधान सम्मेलनको माग, विधिअनुसार पार्टी नचलेको गुनासो


एबीसी न्यूज
१० श्रावण २०८०, बुधबार   १ : १५   बजे

काठमाडौ साउन १० । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा विधान अधिवेशन गर्न प्रस्ताव भएको छ ।कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई विधानसम्वत् चलाउन तत्काल अधिवेशनमा जान नेताहरूले सुझाव दिएका हुन् । बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डाबारे पदाधिकारीहरुले आ(आफ्नो धारणा राखेको सचिव गणेश शाहले बताए ।

अब बेलुका उपाध्यक्ष र महासचिवले बोल्नुहुन्छ । बैठकलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउने भन्नेबारेमै छलफलकेन्द्रित छ ।’नले आफूले पार्टीलाई प्रविधिमैत्री बनाउनु सुझाव दिएको बताए । बैठकमा अधिकांश नेताहरूले पार्टी विधान र विधिसम्मत नचलेको गुनासो गरेको उनले सुनाए उनले भने, पार्टी अहिलेसम्म विधानअनुसार चलेको छैन ।

अब विधानलाई परिमार्जन गर्ने पार्टीलाई विधान र पद्धतिअनुसार चलाउने भन्ने कुरा पहिल्यैदेखि उठिरहेको छ । विधान सम्मेलन गर्ने कि भन्ने पनि प्रस्ताव आएको छ । तर, निर्णय भइसकेको छैन ।’महाधिवेशनकै समयमा विशेष महाधिवेशन गर्ने भनिएको पनि अहिले नतोकेकाले केन्द्रीय समितिले मिति तोक्ने उनले बताए । यस्तै, विचार मिल्ने दलहरुसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।उनले थपे, ‘सामान्य छलफल भइरहेको छ । अब महराजीले त्यसबारेमा बैठकलाई केही स्पष्ट पार्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu