ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वयम्भूस्थित होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   ८ : ३३   बजे

कामाडौं । काठमाडौं स्वयम्भू–१५ स्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मन्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक सोनम घ्यामचे घले पक्राउ परेका छन् ।

प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको र होस्टेलका पीडित ११ जना विद्यार्थिहरुलाइ उद्दार गरिएको जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बाल हेल्पलाइन १०९८ , छोरी सस्था र बाल अधिकारका लागि राष्ट्रिय अभियानको सयुक्त टोलिले स्थलगत निरीक्षण गरि प्रारम्भिक रुपमा पीडित बालबालिकाहरुले दिएको जानकारी अनुसार निजहरुमाथि बाल यौन दुर्व्यवहार हुने गरिएको देखिएपछि घले पक्राउ परेका हुन् । आरोपित घलेलाइ प्रहरी वृत्त, स्वयम्भुमा राखिएको र पीडितहरुलाइ उद्दार गरि सुरक्षित गृहमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu