ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे बिजयी


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ५ : ४४   बजे

टोकियो, जापान। गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा नविन निउरे २ हजार ९५५ मत ल्याई बिजयी भएका छन् । अध्यक्ष पदका लागी ४ जनाको उम्मेदवारी परेको थियो । निउरेका निकटतम प्रतिद्वन्दी संगीता अधिकारी सुबेदीलाई १ हजार ७३५ मतले पराजित गर्दै अध्यक्षमा निउरे बिजयी भएका हुन् ।

सुबेदीले १ हजार २२० मत प्राप्त गरिन भने अरु दुइ उम्मेदवार राजकुमार श्रेष्ठले ७७७, रामकृष्ण श्रेष्ठले ४९६ मत ल्याएका थिए । त्यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सचिन श्रेष्ठ २ हजार ७१२, सुवास लामिछाने २ हजार ३८२, देबराज उप्रेती २ हजार ३८१, कृष्ण गैरे २ हजार १३१ र सिद्दार्थ श्रेष्ठ २ हजार १२१ मत सहित बिजयी भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका बिष्णु सुबेदीले १ हजार ५३८, मुक्त्तिराम खनालले १ हजार ५३६ र रुद्र मल्लले १ हजार १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला उपाध्यक्षमा २ हजार ८१२ मत सहित एलिजा केशी भण्डारी बिजयी भएकी छन निकटतम प्रतिद्वन्दी लक्ष्मी केसी महर्जनले २ हजार ६०८ मत प्राप्त गरिन । त्यसैगरी एक महासचिव पदका लागि उम्मेदवारी दिएका टिकाराम खरेल २ हजार ७८९ मत सहित बिजयी भए भने सोही पदका अर्का दाबेदार श्याम श्रेष्ठले २ हजार ६२६ मत प्राप्त गरेका छन् । तीन सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका अर्जुन थापा २ हजार ७६२, दिपेश खत्री २ हजार ५६० र दिलिप कंडेल २ हजार १५२ मत सहित बिजयी भएका छन् ।

त्यस्तै सचिव पदमा मनोज श्रेष्ठ १ हजार ७९६, सचिन शर्मा १ हजार ६१७ र ज्ञानेन्द्र भट्टले ८९५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा ३ हजार ३५ मत सहित दीपक सुनार बिजयी भएका छन भने उनका प्रतिद्वन्दी कर्साङ्ग तामाङ्गले २ हजार ३७१ मत प्राप्त गरेका छन । सह-कोषाध्यक्षमा ३ हजार २६४ मत सहित रामबहादुर थापा, महिला सदस्यमा ३ हजार ९७० मत सहित ललिता तामाङ्ग, सदस्यहरुमा दिलिप शर्मा ३ हजार ९४६, ज्योति केसी ३ हजार ४३६, बिनय गुरुङ्ग ३ हजार २६१, रामु कंडेल ३ हजार ४, ध्रुब गौतम २ हजार ९४६, नेत्र पाण्डेय २ हजार ८२४ र कृष्णप्रसाद कंडेल २ हजार ७३९ मत सहित बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu