ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्रनगरको होटलमा बेहोस भेटिएका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ८ : ५३   बजे

 

धनगढी १४ साउन । महेन्द्रनगरको एक होटलमा सँगै बसेका युवकको मृत्यु भएपछि युवती पक्राउ परेकी छन्। आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१४ की युवती पक्राउ परेकी हुन।

शुक्रबार महेन्द्रनगरस्थित होटलमा बास बसेका कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो।

बेहोस भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पनेरुको परिवारले धनगढीकै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए। ती युवती मृतक पनेरुसँगै धनगढीबाट महेन्द्रनगर आएर होटलमा बसेकी थिइन्।

पनेरुको मृत्यु घटनाको अनुसन्धानका लागि ती युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै ती युवतीविरुद्ध जाहेरी दिएका हुन।

प्रहरीका अनुसार बसेको होटलको विषादीको बट्टा पनि भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu