ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचनपछि मुख्यमन्त्रीको टुंगो लगाईने


admin
२२ माघ २०७४, सोमबार   ४ : २०   बजे

काठमाडौं, २२ माघ । प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीको टुंगो राष्ट्रियसभा सदस्यको निर्वाचनपछि लाग्ने भएको छ।

वाम गठबन्धनका दुवै दल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएकाले मुख्यमन्त्री छनोटको प्रक्रिया निर्वाचनपछि लाग्ने देखिएको हो।

वाम गठबन्धनबिच भएको सहमति अनुसार प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ। प्रादेशिक सरकारको नेतृत्व गर्न धेरै आकांक्षी देखिएपछि माओवादी केन्द्रले त्यसको निर्णय गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिएको छ। सहमतिको प्रयास असफल भएपछि माओवादीले निर्वाचनबाटै प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो।

‘मुख्यमन्त्रीका लागि पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्य प्रतिस्पर्धा छ।

शाही पूर्व सांसद संगै माओवादीका छैटौं डिभिजनका प्रमुख थिए। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्छन्। शाहीलाई मुख्यमन्त्रीको बलियो प्रत्यासी मानिएको छ।

उता भण्डारी भने एकता प्रक्रियाबाट माओवादीमा प्रवेश गरेका हुन् । केन्द्रीय राजनीतिमा नेता रामबहादुर थापाका नजिक रहेका भण्डारी मुख्यमन्त्री पाउने आश्वासनपछि प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu