ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी तीन प्रदेश स्पोर्ट सिटीको रुपमा विकसित गरिदैै


admin
२२ माघ २०७४, सोमबार   ५ : ३७   बजे

काठमाडौं, २२ माघ । राष्ट्रिय खेलकुद परिषद्ले तीनवटा प्रदेशमा स्पोर्ट सिटी बनाउने तयारी गरेको छ। प्रदेश नं १ को इटहरी, ४ को पोखरा र ५ को दाङलाई स्पोर्ट सिटीको रुपमा विकसित गर्ने तयारी गरेकोि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज बिष्टले बताए। स्पोर्ट सिटीको सम्भाब्यता अध्ययन गर्न दाङ गएको टोलीमा सहभागी बिष्टले सो बताएका हुन् ।

राखेपका सदस्य सचिव बिष्टले तुलसीपुर उपमहानगरपालीकालाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने तयारी भइरहेको बताए। स्पोर्ट सिटी बनाउन उपमहानगरपालिकाकासँग छलफल चलिरहेको र केही दिनमा औपचारिक घोषणा गरिने उनले उल्लेख गरे। ‘स्पोर्ट सिटी भयो भने विकास र पहिचानसँगसँगै हुन्छ’, उनले भने, ‘खेलकुदको विकासमा स्थानीय तहले पनि ध्यान दिनेगरी योजना अघि सारिएको हो।’

स्पोर्ट सिटी बनाउन अहिले सम्भाब्यता अध्ययन भइरहेको छ। खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षता एवम् राखेपका सदस्य सचिव बिष्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group