ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुटवल प्रशिक्षकको डिनरमा नेपाल प्रहरीका खेलाडीमाथि कुटपिट, सई रितेश थापा निलम्बित


ABC NEWS
१९ श्रावण २०८०, शुक्रबार   २ : ३९   बजे

काठमाडौं १९ साउन । नेपाल पुलिस क्लबका खेलाडीलाई एउटा पार्टीमा प्रहरी नायब निरीक्षक (सई ले कुटपिट गरेका छन्।

बंगलादेशमा मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी पुलिस क्लबका खेलाडी भरत शाहलाई पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले निर्घात कुटपिट गरेका हुन्।

कुट्ने थापा सई र शाह सहायक हवलदार हुन्। कुटपिटमा संलग्न रितेश थापालाई तत्काल निलम्बन गरेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० टेकप्रसाद राईले बताए।

गत साता थापाले कमलपोखरीस्थित एक रेस्टुरेन्टमा पार्टी दिएका थिए।

‘जाँड खाँदा झगडा गरेको भन्ने सूचना आएको छ। हामीले सईलाई तत्काल निलम्बन गरेर छानबिन गरिरहेका छौं। यस्तो गर्न त प्रहरीले मिल्दै मिल्दैन नि’, एआईजी राईले भने।

प्रहरी प्रशिक्षण प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

कुटपिटमा संलग्न रितेश यसअघि म्याच फिक्सिङको आरोपमा पनि पक्राउ परेका थिए। तर पछि उनीहरुलाई अदालतले सफाइ दिएको थियो। उनी राष्ट्रिय फुटबलको टोलीको गोल रक्षक थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu