ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशसभामा आङ्बोको प्रस्ताव- त्रुटीबाट शिक्षा लिऔं, सहमतिमा फर्कौं


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ४ : ३५   बजे

काठमाडौ, ४ साउन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सहमति र सहकार्यमा फर्किर्नुपर्ने बताएका छन्।

सोमबार मुख्यमन्त्रीले विश्वासको मत प्रस्ताव पेस गरेपछि प्रदेसशभामा आफ्नो दलको तर्फबाट भनाई राख्दै आङ्बोले त्रुटीबाट सिकेर सहकार्यमा फर्कन दलहरूसमक्ष प्रस्ताव गरे।

‘प्रदेशलाई असफल बनाउने र व्यवस्था प्रति नै वितृष्णा फैलाउन लागिरहेको सन्दर्भमा जिम्मेवार राजनीतिक दलहरूले कम्तिमा एउटा राम्रो सहमति र सहकार्यतिर चाहीँ हाम्रो प्रदेशलाई फर्काएर सन्देश दिनुपर्नेमा जे भइरहेको छ त्यो स्वभाविक रुपमा सुखद हुन सकेको छैन,’ आङ्बोले भने।

साथै, उनले त्रुटीबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए।

‘हाम्रा यी त्रुटीहरुलाई शिक्षा लिएर फेरि पनि यो प्रदेशलाई सहकार्यमा फर्काऔं। सहकार्य मै मुख्यमन्त्री हुन पाएपछि मात्र हुन्छ भन्ने नसोचौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu