ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम थालेको पहिलो दिन संवैधानिक इजलासमा बसे प्रधानन्यायाधीश श्रेष्ठ


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : ३५   बजे

काठमाडौं, ६ साउन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा आजदेखि जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार नियुक्त भएर शपथ लिएका श्रेष्ठले मंगलबार नै कार्यभार ग्रहण गरेका थिए । आजदेखि उनले औपचारिक रुपमा नेतृत्व सम्हाल्दै जिम्मेवारी सुरु गरेका हुन् ।

श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी सम्हालेकै दिन संवैधानिक इजलास बसेको छ । संवैधानिक इजलासमा बुधबार १९ मुद्दा छन् । त्यसमध्ये पाँचवटामा खाजा समयअघि नै सुनुवाइ भइसकेको छ ।

सर्वोच्चको पेसी सूचीमा पाँच मुद्दाको सुनुवाइ भइसकेको जनाइएको छ । कार्यभार सम्हालेपछि मंगलबार प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा रहेका पुराना मुद्दाको चाप घटाउने बताएका थिए ।

उनले जिल्ला र उच्च अदालतमा पुराना मुद्दा नरहेको भन्दै सर्वोच्चमा मात्र पुराना मुद्दाको चाप धेरै रहेको बताएका थिए । न्यायाधीश नियुक्ति चाँडोभन्दा चाँडो गर्ने र सुनवाइलाई पनि तीव्रता दिएर पुराना मुद्दाको चाप घटाउने उनको कार्ययोजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा मुख्यमन्त्री थापाको विश्वासको मत फेरि अनिश्चित, नेकपाका सांसद असन्तुष्ट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu