ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनापछि बस्दै संसद्, दलहरुको सहमतिबारे उपप्रधानमन्त्री खड्काले बोल्ने


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ४ : ०८   बजे

काठमाडौं, ६ साउन । साउन १० गतेयता अवरुद्ध संसद् बुधबार बस्दैछ। उक्त संसद् बैठकका लागि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुन तस्करीबारे उच्चस्तरीय आयोग बनाउन सातवटा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने भएका छन्।

त्यसपछि दलीय आधारमा बोल्नका लागि सांसदहरुलाई एक घण्टा ३० मिनेट समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।

एमालेले एक महिनादेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै आएको थियो।

एमालेको मागअनुसार सात दलले उच्चस्तरीय आयोग बनाउन सहमतिसहित बुधबार हस्ताक्षर गरेका छन्। यो समितिले आगामी असोज ५ गतेदेखि काम थाल्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu