ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री चाैधरी र उपाध्यक्ष लामाबीच भेटघाट, लुम्बिनीकाे विकासबारे छलफल


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   २ : ५६   बजे

काठमाडौं, १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९प्रथम योल्मो खेन्पो छिमे छिरिङ० बीच भेटवार्ता भएको छ।

शनिबार लुम्बिनीस्थित होक्के होटलमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामाबीच भेटघाट भएको हो । करिब एक घन्टाको भेटवार्तामा लुम्बिनी गुरुयोजना र यहाँको समग्र विकासबारे छलफल भएको जनाइएको छ । ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरुयोजना अहिलेसम्म पूरा भएको छैन ।

उपाध्यक्ष लामाले गुरुयोजना पूरा नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब मूर्तरुप दिने गरि काम गरिने जानकारी गराएका थिए । गुरुयोजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न सहयोगी भूमिका खेल्न पनि उनले मुख्यमन्त्रीलाई अनुरोध गरे ।

भेटघाटमा मुख्यमन्त्री चौधरीले यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकारले सहयोग र सहकार्य गर्ने जनाए । गुरुयोजना पूरा गर्नमा अब ढिलाइ गर्न नहुनेका उनको जोड थियो ।

लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको समेत उपाध्यक्ष डा।लामाले भेटमा मुख्यमन्त्री चौधरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu