ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुप देवता उपन्यासको अन्तरक्रिया सम्पन्न


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १ : ०१   बजे

काठमाडौं, ११ भदौ ।  उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार शंकर भारतीद्वारा लिखित अनुपम देवता उपन्यासको तेस्रो संस्करण एवं अन्तरक्रिया कार्यक्रम एक समारोहबीच राजधानीमा सम्पन्न भएको छ । उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास बारे आफ्नो भनाई राख्दै धेरैभन्दा धेरै पाठकले उपन्यास मन पराइ दिनुभएको कारण उपन्यास तेस्रो संस्करण गर्न पाएकोमा कार्यक्रममा सहभागी सम्पूर्ण र उपन्यासलाई मन पराइ दिनु हुने पाठक सबैलाई हृदयदेखि धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर समेत सो समारोहमा सहभागी रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, श्रीओम श्रेष्ठ रोदन, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिना लगायतले आ–आफ्ना तर्फबाट शुभकामना व्यक्त गर्नु भयो ।

उपन्यासको तेस्रो संस्करण तथा अन्तरक्रिया कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ रोदन को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको थियो १ सो कार्यक्रममा ूअनुपम देवताू उपन्यासको बारे चर्चा गरिनुको साथ साथै बिभिन्न साहित्यकारहरूले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रममा  अनुपम देवता बारे समालोचकहरू डा। दामोदर पुडासैनी, डा। शान्तिमाया गिरी, डा। रामप्रसाद ज्ञवाली, डा.मधुसूदन लामिछाने, डा.दिनबन्धु शर्माले आआफ्नो मन्तव्य र बिचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group