ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक उड्डयन प्राधिकरणविरुद्धको रिटमा पहिलो ‘अटोमेसन’ तारिख


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १ : २७   बजे

काठमाडौं, ११ भदौ, । सर्वोच्च अदालतमा आजदेखि ‘अटोमेसन’ पेसी तारिखको अभ्यास गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिखको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिले पक्षपात नगर्ने भन्दै न्यायालयको विश्वास बढाउन र सेवाग्राहीलाई भरपर्दो सेवा प्रदान गर्न अटोमेसनमा पेसी तारिख सुरु गरिएको बताए ।

पेसी तारिख अटोमेसनमा रिट वा मुद्दा लिएर आउने सेवाग्राहीले दर्ता भएसँगै कम्प्युटरको प्रणालीभित्रैबाट पेसीरतारिखको मिति पाउनेछन् ।

यो प्रणालीबाट पहिलो पेसी तारिख नागरिक उड्डयन प्राधिकरणविरुद्ध अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिसहितले दायर गरेको रिटले पाएको छ । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित रिटको पेसी आउँदो कात्तिक ७ गतेका लागि तोकिएको छ ।

अटोमेसनमा प्रवेश गरेसँगै अब फाँटमा बसेका कर्मचारीले पेसी तोक्ने अभ्यास बन्द भएको छ । फाँटमा रहेका कर्मचारीले कम्प्युटरमा इन्ट्री गरेसँगै सेवाग्राहीले पेसीको समय पाउने सर्वोच्च प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu