काठमाडौं १३ भदौ । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
तेस्रो ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको थियो ।
अहिले पाकिस्तानले ४ ओभरको समाप्तीमा ४४ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्