ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भ्रष्टाचार काण्डमा निर्णयकर्ता छाडेर व्यवसायीलाई कारबाही गर्दा राज्यप्रतिको विश्वास गुम्यो’


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ४ : ३४   बजे

काठमाडौं, १३ भदौ । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले राज्यप्रतिको विश्वास एवं भरोसा गुम्दै गएको बताएका छन् ।

बुधबार  आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले राज्यप्रतिको विश्वास एवं भरोसा गुम्दै गएको बताएका हुन् ।

सरकारले पछिल्लो समय भ्रष्टचारमा काण्डमा निजी क्षेत्रका व्यक्तिलाई कारबाही गरेर निर्णय गर्ने व्यक्तिलाई बचाउने जस्ता कारणले राज्यप्रति भरोसा गुम्दै गएको बताए ।

प्याकुरेलले सरकारले निजी क्षेत्रमैत्री कानुन नबनाउँदा समस्या निम्तिएको बताए । व्यवसाय गर्दा अपराधीलाई जस्तो व्यवहार भएको प्याकुरेलले बताए ।

ूउद्योगीलाई जेल हाले सरकारले के गर्न खोजेको रु यस्ता नीति नियमले देशमा औद्योगिक क्षेत्र कसरी विकास हुन्छ रु,ू उनले भने, ूहाम्रा कानुन फेर्नु पर्छ । व्यवसायीमैत्री बनाउनु पर्छ । अहिले व्यवसायीलाई जेल हाल्ने काम भएको छ । यो राम्रो हैन । बाहिर सन्देश राम्रो जाँदैन ।ू

देशमा काम गर्ने वातावरण नभएको पनि उनले बताए । ूकाम गर्ने र हामी अफिसमा बसेर काम गर्नु पर्ने मान्छे हो । सरकारलाई ट्याक्स तिर्छौं, तर दबाबमा रहन सक्दैनौं । सिस्टममा काम गर्ने व्यवस्था हुनु पर्छ । दुःख मात्र दिएर हुँदैन,ू उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu