ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० हजारलाई रोजगारी दिने मीनबहादुरलाई सरकारले सिद्ध्याउन खोज्यो : सुनील शर्मा


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ४ : ४७   बजे

काठमाडौं, १३ भदौ । सांसद सुनील शर्माले व्यवसायीहरूलाई सरकारले सिद्ध्याउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा  आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए ।

व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै सांसद शर्माले ठूला व्यवसायीलाई सरकारले सक्न खोजेको बताए ।

५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाइएको छ । गल्ती गर्नेलाई सजाय दिनुपर्छ । तर, नियतवश गर्नुहुँदैन,उनले भने, पाँचतारे होटलमा बसेर सरकारी जग्गा कसले बेचेको रु व्यवसायीले किन्छ । तर, बेच्ने काम कसले गर्‍यो रु यो व्यवसायी सक्ने योजना हो ।

मीनबहादुरलाई मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको उनको दाबी छ । माओवादी सरकारले देशमा युवा वस्ने वातावरण नबानाएको पनि उनले बताए । दैनिक पढ्न भन्दै देश छोड्नेको लर्को लागेको भन्दै उनले यसको दोष प्रचण्ड सरकारलाई जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu