काठमाडौं, १५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसीसी को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।
त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्